- No. 1 hits
- Top 10 hits
- Hot 50 hits
Anurag Khadka · Released 18 Oct 2026
नलुकाऊ न तिम्रो मनको कुरा नलुकाऊ न तिम्रो मनको कुरा जसरी भन्थ्यौ पहिले मलाई हेर त्यसरी नै भन न मलाई हेर कसरी भनूँ तिमीलाई कसरी पोखूँ मेरा भावनालाई तिमी नै त हौ मेरो बुझ्ने यो संसारमा तिमी बिना त खल्लै खल्लो छ यो संसारै माया माया तिम्रो जान न दिउँला सम्हाली राखौँला तिम्ले दिएको चिठ्ठी बाँकी छ पल्ट्याई राखौला है है है तिम्रो मनको बाटो यहीँ अँध्यारोमा चाल चाली बसिरहेको छु माया अलपत्र नपार न विश्वास त गर न दायाँबायाँ नहेर न यहीँ त छु नि म है है है वाचा यो मेरो तिमीलाई छाड्ने छैन दुःख भन्नु त छँदै छ कटाऔँला तिमी र म मिलेर जोडेर, मिलेर हो जोडेर त्यसरी भन्छु तिमीलाई त्यसरी पोख्छु मेरा भावनालाई तिमी नै त हौ मेरो बुझ्ने यो संसारमा तिमी बिना त खल्लै खल्लो छ यो संसारै माया बितिजाने समय त बितिजान्छ तिम्रै छेउमा हुँदा त माया बढ्छ बितिजाने समय त बितिजान्छ तिम्रै छेउमा हुँदा त माया बढ्छ
Lyrics from LRCLIB
| Chart | Peak | Weeks | Last charted |
|---|---|---|---|
| Top 50 | #9 | 1 | 20 Nov 2026 |
| Pop/ Indie Alternative Top 10 | #3 | 1 | 20 Nov 2026 |