- No. 1 hits
- Top 10 hits
- Hot 50 hits
Bikki Gurung · Released 31 Jul 2026
आफैलाई सोधी हेर नहेर है अरू कतै तिम्रो मनलाई थाहा छ है मैले गर्छु माया कति सुम्पेर मेरो सबै साथ मात्रै मागेको थिएँ समय हेर आज कस्तो छुटिएर टाढा भएँ अझै पनि प्रतीक्षामा तिम्रो माया बसीराछु जहाँ थिएँ तिम्रै आशामा भोलि कतै संयोगले भेट भए नचिनेझैँ नगरिदिनु माया यसै यो हावालाई लैजान देऊ यो हावालाई लैजान देऊ मेरो माया तिम्रै तिर यो आँखालाई निदाउन देऊ यो आँखालाई निदाउन देऊ सपनिमा माया तिम्रै अचम्मको रहेछ यो, सम्बन्ध भन्ने नजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै भाग्यमै नै लेखिएको छैन यदि भेट पाइँदैन चाहेँ गरे, जति पनि कोसिस सम्हालेर राखेको छु, सम्झना सबै सजाएका हामी दुईले, सँगै मिलेर एकोहोरो माया मेरो, एउटै नै हो लक्ष्य तिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य यो हावालाई लैजान देऊ यो हावालाई लैजान देऊ मेरो माया तिम्रै तिर यो आँखालाई निदाउन देऊ यो आँखालाई निदाउन देऊ सपनिमा माया तिम्रै
Lyrics from LRCLIB
| Chart | Peak | Weeks | Last charted |
|---|---|---|---|
| Pop/ Indie Alternative Top 10 | #10 | 1 | 20 Nov 2026 |