- No. 1 hits
- Top 10 hits
- Hot 50 hits
Swar · Released 17 Aug 2026
फेरि अर्को जन्ममा, तिम्रै हुन पाँउ नलेखिएको भाग्यलाई, बोकेरै आउन पाँउ फेरि छुटिएर मन, सहन गाह्रो भो भारी पिडाहरु मनका, बिसाउन पाँउ तिमीलाई फुल दिउला तिम्ले भुल गरेनी तिमीलाई माया दिउला तिम्ले भुली दिएनी तिम्ले छाडि जादा भाचिएको यो मन मैले टाल्न खोजे रसाइदियो नि झन मनै त होनि, दुखि हाल्यो मनको कुरो यो, बुझ्नुलाई गाह्रो छाडि जानु नी, कति सजिलो छाडिएको मन, सम्हाल्नै गाह्रो मेरा समयहरुले तिमीलाई कुर्दै थिए मेरा जिवनभरिलाई यो बोझ हुने भो मेरा हासोहरुको मैले श्राद्ध गरिदिए तिम्रा हासोहरुको कामना गरे तिमीलाई फुल दिउला तिम्ले भुल गरेनी तिमीलाई माया दिउला तिम्ले भुलिदिए नि तिम्रा लाजलाई मैले सधै ढाकिदिउला मेरा लाजहरुको कुनै ख्याल नराखि तिम्रा खुसीहरु मेरा खुशी नै हुन तिमी खुसी हुनु मेरो याद नराखि मेरो भाग्यमा रहेनाै तिमी खुसी नै छु म, म मरे पनि तिमीलाई फुल दिउला तिम्ले भुल गरेनी तिमीलाई माया दिउला तिम्ले भुलिदिए नि
Lyrics from LRCLIB
| Chart | Peak | Weeks | Last charted |
|---|---|---|---|
| Top 50 | #34 | 1 | 20 Nov 2026 |
| Rock/Indie Rock Top 10 | #5 | 1 | 20 Nov 2026 |